२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सर्लाही – सर्लाहीमा केही दिन देखि भईरहेको निरन्तर वर्षाका कारण सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी हैरान भएका छन् ।

करिव ५१ किलोमिटर लामो सिमा क्षेत्र रहेको सर्लाहीमा ११ वटा बोर्डर आउट पोष्ट बिओपी रहेको छ । सशस्त्र प्रहरीका ६ वटा नयाँ भवन कार्यालय छ भने ५ वटा पुरानो तथा जीर्ण भवन रहेको छ ।पुरानो तथा जिर्ण भवनमा पानि चुहिने समस्याले सर्लाहीको सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी हैरान भएका हुन् । पानी पर्दा तथा हावाहुरी चल्दा आफ्नो ज्यान जोगाउने कि हतियार भन्ने दोधारमा आफूँहरु रहने गरेको सशस्त्र प्रहरिले गुनासो गरेका छन् ।

पछिल्लो समय सरकारले सिमा क्षेत्रमा आवतजावतमा रोक लगाउने निणर्य गरेसँगै यसको पनि जिम्मेवारी सशस्त्र प्रहरिलाई थप भएको छ ।सीमा क्षेत्रको अधिकांश स्थानमा पानि जम्ने तथा राम्रो बाटो नभएकाले आवतजावतमा रोक लगाउन समेत गाह्रो हुने गरेको सशस्त्र प्रहरीले बताएका छन् ।

पानी नपर्दा जेनतेन साईकल तथा साना सवारी साधनको प्रयोग गर्न मिल्ने भएपनि निरन्तर वर्षाका कारण गस्तीमा निस्कन समेत प्रहरीलाई गाह्रो भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]