०३ चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

झापामा एक साता निषेधाज्ञा थपिएको छ । झापाको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले झापामा २१ जेठ मध्यरातिसम्मका लागि निषेधाज्ञा बढाउने भएको हो ।बैठकमा यो समयमा पनि खाद्यान्न, माछामासु, तरकारी, फलफुल तथा अत्यावश्यक आवश्यकताका पसलहरु खुल्ने जनाएको छ ।

झापामा यो समयमा निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कानुनबमोजिक कारवाही गरिने त्यहाँको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]