२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै महाधिवेशन प्रतिनिधिमार्फत भएपनि पार्टीको महाधिवेशन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा उनले समयमै नयाँ केन्द्रीय समितिको चुनाव गर्नु पर्ने बताए। टुङगो लागेको क्रियासिल सदस्यबाट महाधिवेशन प्रतिनिधि टुङग्याउने वा पुरानै प्रतिनिधिबाट चुन्ने व्यवस्था गर्न सकिने उनले बताए।

भदौ भित्र महाधिवेशन नगरे संविधान अनुसार पार्टी नै खारेज हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]