०३ चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

सुदूरपश्चिम प्रदेशका पूर्व प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। उनलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो ।

मल्लको काठमाडौं निदान अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेतिर निधन भएको हो । उनलाई निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित बनाएकाे थियाे । मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]