२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १२, २०७८
Sorry No Photo is selected hare

सप्तरी : आज बुधबार २५६५ औ बुद्ध जयन्ती । कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाईदै छ । नेपाल लगायत विश्वभरी रहेका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्धजयन्ती मनाईरहेका छन् ।

काठमाडौं उपत्यकामा विगत २६ दिन देखि निरन्तर निषेधाज्ञा भएकोले स्वयम्भु, बौद्ध जस्ता क्षेत्र आज बुधबार सुनसान देखिए ।

यसअघिका बुद्धजयन्तीहरुमा बौद्धधर्माबलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भु कोरोना महामारीका कारण सुनसान बन्यो । बुद्धजन्मस्थलमा भने दीप प्रज्वलन गरी बुद्धपुर्णिमा मनाउने कार्यक्रम रहेको बताईएको छ ।

हरेक बर्ष बैशाख शुक्ल पुर्णिमामा बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण बेशाख शुक्ल पुर्णिमाको दिन भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]