३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

सप्तरी – सप्तरीमा भोली (सोमवार) देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज (आइतवार) सूचना जारी गर्दै सो वारे जानकारी गराएको हो ।

गत वैशाख २३ गते बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकबाट भएको
निर्णयअनुसार जिल्लाका शहरी क्षेत्रमा गत वैशाख २५ गते मध्य रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न सामग्री खरिद/विक्री गर्न समस्या भइरहेको भन्दै आएको गुनासोलाई मध्यनजर गर्दै सटरबाट मात्रै विक्री हुने खालका अत्यावश्यक सेवाका खाद्यान्न पसलहरू भोली साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्ने भनिएको छ ।

सो अवधिमा व्यवसायी र सेवाग्राहीले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड गरेर पसल सञ्चालन गर्न सूचनामा उल्लेख छ ।यसैगरी फूटपाथ र हटिया सञ्चालन गर्न नपाइने पनि सूचनामा उल्लेख गरिएको छ ।

पत्र हेर्नुहोस :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]