२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (मायोबादी केन्द्र)सप्तरीको आयोजनामा असंम्बैधानिक कदमको विरुध सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेका छन ।

जेठ ७ गते राष्टपति बिद्यादेवी भण्डारीले मध्य राती सँसद विधटनको सिफारिस र प्रधानमन्त्रिमा केपी शर्मा ओलीलाइृ नियुक्ती तथा निर्वाचनको धोषणा गरिनु संबिधानको बर्खिलाप रहेको नेकपा(मायोबादी केन्द्र)का केड्डसड्ड तथा अध्यक्ष अशोक कुमार मण्डलले सञ्चारकर्मीलाई बताउनु भयो । स्थानिय काली मन्दिरबाट निस्केको ्रयाली नगरको बिभिन्न भागको प्रक्रमा पश्चात दशन चौकमा पुगेर समापन्न भएको थियो । सो अवसरमा सहभागीहरुले असंम्बैधानिक कदम फिर्ता,कोरोना महामारीको ब्यबस्थापन, नेकपा(मायोबादी केन्द्र) जिन्दबाद लगायत नारा समेत लगाएका थिए । सो अवसरमा पार्टीका प्रदेश सदस्य महेश प्रसाद यादव,अरुण साह,छेदी रजक,जिल्ला सदस्य रामगमन साह,भगवती यादव,जय प्रकाश यादव,हरि नारायण महतो , मोड्डअफतर बाबा,मुकेश यादव,राहुल मण्डल,कृष्णदेव मण्डल,अशोक जयशवाल,प्रमोद मण्डल,राधेश्याम यादव,अशोक मण्डल,अनेरास्बवियूका सप्तरी ईन्चार्य जेपी यादव,पेस संगठनका कार्यालय सदसय पत्रकार देवराम यादव,दिनानाथ यादव लगायतको उपस्तिथी थियो ।

साे ्रयालीमा सहभागीहरु कोरोना सम्बन्धित स्बास्थ्य मापदण्ड समेत अपनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]