२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०४, २०७८

चितवनमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर नगरपालिका-२ क्षेत्रपुर बस्ने सप्तरी घर भएका २३ वर्षीय सुजित कुमार चौधरीको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।भियानेट कम्पनीमा कार्यरत चौधरी भरतपुर नगरपालिका-९ तिनतले चोकमा विद्युतको पोलमा काम गरिरहेको अवस्थामा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।प्रहरीले घटना बारेमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]