२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०२, २०७८

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता उच्च देखिएको बताएका छन्।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले जसका कारण गएका दुई हप्ता निकै कठिन भएको बताए।उनले अब यो कठिनाई विस्तारै कम हुँदै जाने विश्वास दिलाए। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सीसीएमसीको बैठक बसेको थियो।उनले बैठकले सम्बन्धित निकायलाई तदारुकताकासाथ काम गर्न निर्देशन दिएको बताए।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा देखिएका कानुनी बाधा हटाउँदै अघि बढ्ने निर्णय भएको समेत बताए। उनले नेपाल अहिले कोरोनाको उच्च विन्दुमा पुगेको अनुमान गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]