०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

रूपन्देही – जिल्ला प्रशासन बाँकेले जारी निषेधाज्ञा आदेशलाई थप एक हप्ताका लागि बढाएको छ । सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर जेष्ठ ३ गते राति १२ बजेसम्म बढाएको हो ।

बैशाख १३ गतेबाट बाँकेका लागू गरिएको निषेधाज्ञाको अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले एक साताका लागि निषेधाज्ञाको अवधि थप गरेको हो यसअघि जारी गरिएको आदेश आज राती सकिँदै थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यसअघिकै मापदण्ड तोकिएको छ ।बाँकेमा पहिलो चरणको निषेधाज्ञाको अवधि पूरा भएपनि संक्रमित थपिने क्रम रोकिएको छैन भने मृत्युदर पनि उच्च रहेको छ ।

जिल्लामा अक्सिजनको अभाव र अस्पतालमा बेडको अभावमा संक्रमितहरुले सास्ती ब्यहोरिरहेका छन् । प्रशासनले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]