
काठमाडौं – काठमाडौंमा एक जना मृत फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित भत्केको पुल नजिक मन्दिर परिसरमा सोही ठाउँ बस्ने ओखलढुंगा घर भएकी ३६ वर्षीया कान्छी विक शनिवार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।