३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २६, २०७८

उदयपुर – चौदण्डिगढी नगरपालिका–८ वीरेन्द्रबजारस्थित भरत राईको घरमा विद्युत सर्ट भई आइतबार बिहान लागेको आगो बस्तीमा फैलिँदा १ करोड २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगलागीबाट बस्तीका ५ वटा घर, एउटा ट्याक्टर र एउटा मोटरसाइकल जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]