२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

काठमाडौं- ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ।

सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]