३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

काठमाडौँ – संघीय संसद् सचिवालये प्रतिनिधि सभाको बैठक आगामी २७ गते दिउँसो एक बजे बोलाइएको भन्दै उपस्थित हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार ‘प्रतिनिधि सभाका माननीय सदस्यहरूलाई प्रतिनिधि सभाको अधिवेशन आह्वानसम्बन्धी’ सूचना जारी गरी २७ गते सोमबार एक बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकाले उपस्थित हुन अनुरोध गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते आफूले विश्‍वासको मत लिने बताएका थिए । त्यही अनुरुप उनले राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]