२३ मंसिर २०८२, सोमबार
wait Please...

टि एन कुमार टिंकु

शनिबार, बैशाख १८, २०७८

सप्तरी : सप्तरी राजगढ़ -४ स्थित आज बिहान चट्याङ्ग झरेर सामान्य छत्ती भएको छ ।

चट्याङ्ग लगेर चंचल शाहको घर, शौचालयमा समनिया छति भएको छ । आज बिहान पानि र बादल गर्जनको बेला एकासी चट्याङ्ग झरेको स्थानीयले जानकारी गराए ।

एक बर्ष अगाडी चंचल शाहका छोरा केशिलाल शाह को पनि चट्याङ्ग लगेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ्ग लगेर मृत्यु भएको थियो ।शाह शिक्षक रहेको समेत बुझ्नमा आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]