२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

सप्तरी – प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन देखि अस्वस्थ रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्।

सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए। ‘भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी उच्च ज्वरो रुघाखोकी समेतको चपेटामा परी अस्वस्थ हुनु भएकोमा सिघ्र स्वास्थ लाभको कामना गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा सर्राफले लेखेका छन्।

कोभिड-१९ परीक्षण भए नभएकोबारेमा उनले उनको सचिवालयले कुनै जानकारी दिएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]