२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

भारतको आसाममा भूकम्प आएको छ।

आसाम आसापसा केन्द्रविन्दु भएर बिहान ७:५१ मा भूकम्प आएको हो। भूकम्पले नेपालका पूर्वी क्षेत्र झापालगायतका क्षेत्रमा पनि धक्का महसुस गरिएको स्थानीयले जनाएका छ। भारतको नेसनल सेन्टर अप सेस्मोलोजीले ६.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। आसामका स्थानीयले भूकम्प ८ बजे गएको जनाएका छन्।

आजै मध्यराति काठमाडौंको कलंकी केन्द्र बनाएर मंगलवार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टरको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]