२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १३, २०७८

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित भएका छन्।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गर्दै वैशाख १४ देखिका सबै परीक्षा स्थगित भएको जनाएको हो।त्रिभुवन विश्व विद्यालयका आंगिक तथा सबन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेस्टर प्राणालीका स्नातक एंव स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगन भएको सूचनामा उल्लेख रहेको छ।

‘लकडान तथा निषेधाज्ञाको कारण हाल संचालिन तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सृजना भएकाले त्रिवि सञ्चालक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]