
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन् ।
बिहीबार बिहान भवनको शिलान्यसपछि आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए ।भूकम्पले बल्खुको पार्टी कार्यालय ध्वस्त बनाएपछि धुम्बाराहीमा कार्यालय सारिएको थियो ।