२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

काठमाडौं – भारतको केन्द्रीय राजधानी दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ।

दिल्ली सरकारले हाइकोर्टको फैसला कार्यान्वयन गर्दै कोरोनाबाट प्रभावित मजदुरलाई पाँच हजार सहयोग गर्ने घोषणा गरेको हो।कोरोना भाइरसको महामारी बढ्दै गएपछि दिल्ली एक साताका लागि लकडाउन गरिएको छ। लकडाउनका कारण श्रमिक घरतर्फ जाने क्रम बढेको छ।

मजदुरलाई समस्या परेको भन्दै हाइकोर्टले दिल्ली सरकारलाई आर्थिक सहयोग गर्न आदेश दिएको थियो।हाइकोर्टले दिल्ली सरकारलाई निर्देशन दिँदै मजदुरलाई अत्यावश्यक सेवा पुर्‍याउन भनेको छ।

दिल्ली सरकारले ज्यालादारी र प्रवासी मजदुरका लागि सेल्टर र्मिाण गरी खाना, पानी र मेडिकल सम्बसिन्ध सेवा उपलब्ध गराउने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]