२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

हवाना – क्युवाली सत्ताको बागडोर लिएका नेता राहुल क्यास्ट्रोले राजिनामा दिने भएका छन् । शुक्रबारबाट जारी कम्युनिस्ट पार्टीको चार दिने राष्ट्रिय भेलाबाट ८९ बर्षका क्यास्ट्रोले पार्टी महासचिवबाट बिदा लिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

सन् २०१८ मा क्युवाको राष्ट्रपतिबाट राजीनामा दिएर मिगेल दियाज कनेललाई ल्याएका क्रास्ट्रोले पार्टी महासचिव पनि उनैलाइ दिने भएका छन् । सन १९५९ मा सम्पन्न क्युवाली क्रान्तिबाट आफ्ना दाइ फिडेल क्यास्ट्रोसगै उदाएका राहुल सन २००६ मा राष्ट्रपति भएका थिए ।

दाजु फिडेल बिरामी भएपछि उनी राष्ट्रपति भएका थिए । फिडेलको सन २०१६ मा मृत्यु भएको थियो। प्रधानमन्त्री र पार्टी महासचिव दुवैबाट क्यास्ट्रो परिवारका सदस्य नभएको पहिलो पुस्ताका राहुलको पद हस्तान्तरण सगै सुरु हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी आर्थिक प्रतिबन्दले तनावग्रस्त क्युवाली नागरिकलाई कोभिड-१९ खोप अनुसन्धानले भने उत्साही बनाएको छ। क्युवाले २ वटा कोभिड-१९ भ्याक्सिनको विकास गरेर अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]