३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ३०, २०७७

नेपाली कांग्रेसका सांसद गगन थापाले भाषा उत्तीर्ण गरिसक्दा पनि कोरिया जान नपाएकाहरूलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “विदेशबाट फर्केकाहरूलाई चमत्कारी सरकारले रोजगार दिन सकेको छैन, भाषा परीक्षा उत्तीर्ण गरेकाहरू अलपत्र परेका छन्, सरकारले निरन्तर बेवास्ता गरिरहेको छ।”

उनले सम्बन्धित मन्त्रालयका मन्त्रीलाई संसदमा जवाफ दिन आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]