२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २९, २०७७

म्यानमारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर थप ८० जनाको मृत्यु भएको छ । गत फेब्रअरी १ मा सेनाले सत्ता हत्याएपछि चर्किएको प्रदर्शन अहिले पनि जारी छ ।

शुक्रबार यंगुनको उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भएको सैन्य कू विरुद्ध भएको प्रदर्शनमा ८० जनाको मृत्यु भएको हो । उक्त शहरमा सेनाले बिहानैदेखि कारबाही शुरु गरेको थियो । प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर हालसम्म ६ सय बढीको मृत्यु भैसकेको छ ।

सुरक्षाकर्मीको दमन बढ्न थालेपछि म्यानमारका सयौं सर्वसाधारणले आफनो देश छोड्न थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]