२६ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २७, २०७७

पछिल्लो चौबिस घण्टामा देशका ३६ स्थानमा वर्षा भएको छ। देशभर रहेका मानव सञ्चालित ७५ र स्वचालित १४३ गरी २१८ वटा वर्षा मापन केन्द्रहरूमध्ये बिहीबार बिहान ८:४५ देखि शुक्रबार बिहान ८:४५ सम्मको अवधिमा ३६ वटा केन्द्रमा वर्षा मापन गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नौवटा केन्द्रमा ५ मिलिमिटरभन्दा बढी, आठवटा केन्द्रमा १० र चारवटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो। सबैभन्दा बढी वर्षा संखुवासभाको नुम केन्द्रमा ३६.६ मिलिमिटर भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]