०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

काठमाडौं – स्याङ्जामा रोकिराखेको यात्रुवाहक बस जलेको छ । पुतलीबजार नगरपालिका–६ स्थित टक्सार–पोखरा सडकमा ग १ ख ७१६६ नम्बरको बस जलेको अवस्थामा भेटिएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

सोमबार राती टक्सारमा यात्रु छोडेर फर्किने क्रममा बस जलेको हो । चालक २९ वर्षीय सुभास केसी र सह–चालक १८ वर्षीय नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस कसरी जल्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

‘चालक र सह–चालकले मापसे गरेका रहेछन्’ एसपी बोगटीले भने– ‘बस कसरी जल्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ इन्सुरेन्स रकम दावी गर्नका लागी पनि बस चालकले बस जलाएको हुनसक्ने आशंका गरिएको छ । पोखरा महानगरपालिका–२१ कृष्टि बस्ने चालक सुभाष केसी आफैं बसका धनी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]