२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

सप्तरी – प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ भोगपुरको बारीमा भेटिएको सालक राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाएको छ ।

आज (आइतवार) भिम्मापुर प्रहरी चौकीको गस्ती टोलिले भोगपुर स्थित दिनेश चौधरीको बारीमा फेला पारेकाे थियाे ।अन्दाजी १०/१५ किलोग्रामको सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गा.पा. ५ बन्जरिया रेन्जपोष्टमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]