२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्त्वमा सरकार गठनको पहल गर्ने नेपाली कांग्रेसको निर्णयलाई सराहनीय कदम भनेका छन् ।

प्रतिपक्षी दलको धर्म निभाउने नेपाली कांग्रेसको संकेत स्वागतयोग्य भएको उनको भनाइ छ । “अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,” आज ट्विटरमा उनले लेखेका छन्, “आआफ्ना दलका फरक एजेण्डा हुनन्छन् । तर, यी सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवस्यकता हुन्छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’को संज्ञा दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]