२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

काठमाडौं – लामो प्रतीक्षारत मेचम्चीको पानी आजदेखि काठमाडौंवासीले उपभोग गर्न पाउने भएका छन् ।

आजदेखि वितरण हुने पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को पुरानै प्रणालीबाट वितरण गरिन लागेको छ ।

अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबिसैघण्टा पानी उपलब्ध गराइने भएको छ ।

तीबाहेक अन्यत्र भने चौबिसैघण्टा पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ ।

यस्तो छ तयारी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले पानी काठमाडौंका धारामा वितरण गर्न तयारी अवस्थामा रहेको जनाएको छ । पुरानो वितरण प्रणाली भएकाले समस्या नआइ सहजै धारामा पिउन योग्य पानी जाने केयूकेएलले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]