१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र १३, २०७७

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन २८ पछि संसदीय दलको बैठकले गरेका कुनै पनि निर्णय फिर्ता नहुने बताएका छन् ।

बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागि भएका वरिष्ठ नेता झलनाथ खनालले ओलीले हालसम्म गरेका एकलौटी निर्णयहरु फिर्ता लिए पार्टी एक ढिक्का हुने बताएका थिए । तर, ओलीले भने २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुने बताएका छन् ।त्यस्तै, व्यक्तिगत रूपमा आएका सबैको आलोचना र गुनासा सुन्न आफू तयार रहेको जनाउँदै ओलीले गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ नहुने बताएका छन् ।

त्यस्तै, ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै कारबाहीको योग्य रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]