०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

बलिउड अभिनेता कगंना रनौट फेरि पनि विवादमा फसेकी छिन्। लेखक आशिष कौलले रनौटविरूद्ध प्रतिलिपी अधिकार उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गराएका छन्।

‘द वारियर क्वीन’ को जिवनीको प्रतिलिपि अधिकार आफूसँग रहेको आशीषले दाबी गरेका छन्। कंगनाले आफ्नो कथा चोरेको भन्दै आशिषले उनीमाथि मुद्दा दर्ता गराएका हुन्। कंगनाले भने आशिषको आरोप सुनेर आफु छक्क परेको बताएकी छिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]