०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय जसवीरे धामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।मिस्त्रीको काम सकाएर घर फर्किने बेला उनी भीरबाट खसेका थिए।

भिरपाखाको बाटोमा जोखिमरूपले यात्रा गर्नुपर्दा जिल्लामा सर्वसाधारणहरूले ज्यान गुमाउनु परेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]