३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

सप्तरी – आज (मंगलवार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बैठक बोलाएका हुन् ।प्रत्येक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमवार (हिजो) बैठक बसेको थिएन ।नियमित कार्यसूची अनुसार सोमवार बैठक बस्न नसकेपछि आजको लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको बैठकमा नियमित कार्यसूचीका बारेमा छलफल हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]