२५ कार्तिक २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालका कारण आज बस्ने भनिएको सचिवालय बैठक स्थगन गरिएको एमाले पार्टी सचिवालयले जनाएको छ ।

नेपाल र खनालले आफुहरु एमालेमा फर्किने निर्णय नगर्दै बोलाइएको बैठक स्थगन गर्न माग गरे पछि सचिवालय बैठक स्थगन गरिएको स्रोतले जनायो । एमाले महासचिव ईश्वर पोखरेलले आज ९ बजेका लागि सचिवालय बैठक बोलाएका थिए ।

सर्वोच्चको फैसलापछि एमालेमा फर्कने निर्णय गरेसँगै थप तयारी नपुगेको भन्दै बैठक स्थगन गरिएको जनाएको छ ।ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]