१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २०, २०७७

भारतको झारखण्डको पश्चिमी सिंहभूमी जिल्लामा बिहीबार माओवादी विद्रोहीले सुरुङमा विस्फोट गराउँदा तीन प्रहरीको मृत्यु भएको छ।

बीबीसीहिन्दीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए। सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ।घाइतेहरुलाई यतिबेला हेलिकप्टरबाट राँची ल्याइएको छ। त्यहाँ मेडिका अस्पतालमा उनीहरुको उपचार भइरहको छ।विद्रोहीको आक्रमणमा परेका प्रहरीहरु झारखण्डस्थित जगुआर के एसल्ट ग्रुप–११ का हुन्।बिहीबार बिहानै स्थानीय समयअनुसार ८ बजेर ४५ मिनेटमा यो घटना भएको थियो।

मृतक सेनाहरुको नाम कन्सटेबल हार्डवर शाह, किरण सुरिन र देवेन्द्र पण्डित भएको बताइएको छ।हाल प्रहरीले विद्रोहीहरुको खोजी कार्य जारी राखेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]