१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १८, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।वार्ता टोलीमा सो पार्टीका केन्द्रीय सदस्य दीपक सदस्य रहनुभएको छ ।

यसअघि सरकारले गृहमन्त्रीको संयोजकत्वमा आज मात्र २ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]