११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

सप्तरी – बाराको निजगढ नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर ४ बर्षीय एक बालकको मृत्यु भएको छ

निजगढ नगरपालिका वडा नम्बर ८ ठाडोलाइन निवासी सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर ज्यान खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए।खेल्ने क्रममा ती बालक धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए।बालकको उद्धार गरि उपचारको लागि निजगढकै नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको यादवले बताए।

बालकको मृत्यु बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]