२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०९, २०७७

सप्तरी – अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा भएको आत्मघाती आक्रमणमा १८ जनाको ज्यान गएको छ। ​

शिया मुस्लिमको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको आत्मघाती आक्रमणमा १८ जनाको ज्यान गएको अफगान अधिकारीहरुले जनाएका छन्। त्यहाँ दर्जनौं घाइते भएको र मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

अफगानिस्तानका गृह प्रवक्ता तारिक एरियनले आक्रमणकारी उक्त भवनमा प्रवेश गर्ने प्रयास गरेको र सुरक्षाकर्मीले चिनेपछि ढोकैमा बिस्फोट गराएको बताएका छन्।

मृत्यु हुनेमा भवनभित्र प्रवेश गर्न पर्खिरहेका विद्यार्थी रहेको एरियन जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]