१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

संवैधानिक इजलासमा रहेर हिजो प्रतिनिधिसभालाई ब्युँताउनुभएका सर्वोच्च अदालतका कोही पनि न्यायाधीशलाई आज इजलास तोकिएको छैन ।

इजलासका सबै न्यायाधीशलाई आज तनावबाट मुक्त भएर परिवारसङ्ग रमाउन समय दिइएको हो ।सर्वोच्चका १९ मध्ये ११ न्यायाधीशले मात्रै अरु केस हेर्नुहुनेछ । आज इजलास तोकिएका न्यायाधीशमा मीरा खड्का,दिपक कार्की,प्रकाशमान सिंह राउत,पुरुषोत्तम भण्डारी,बमकुमार श्रेष्ठ,मनोजकुमार शर्मा, इश्वरप्रसाद खतिवडा,हरिकृष्ण कार्की,हरि फुयाल,दिपक कार्की,कुमार रेग्मी,टँक मोक्तान हुनुहुन्छ ।सुष्मालता माथेमा र आनन्दमोहन भट्टराई पनि छुट्टीमा बस्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले हिजो फैसला गरेको थियो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]