०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापती देउवाको सहयोगका कारण प्रधानमन्त्री ओली अधिनायकवादी भएको आरोप लगाउनु भएको छ ।

प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देउवालाई संसद विघटनको विरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्सिएको पौडलको आरोप लगाउनुभएको हो । नेता पौडलले संसद विघटनको विपक्षमा उभिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।उहाँले प्रदेश सरकार विरुद्ध आएको अविस्वासको प्रस्तावको विरुद्धमा समेत सभापती देउवा मौन वसेको तर्क गर्नुभएको छ ।

उहाँले देउवाले आन्दोलन गर्न पैसा नभएको भन्दै दिएको अभिव्यक्तिको सकेत विरोध जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]