राजविराज – वुदिजिवि एवं पेसाकर्मीहरुको अाज वसेको वैठकले विभिन्न निर्णय गरी सम्पन्न भएको छ ।
वैठकले १५ सदस्य समिति रहेकोमा सुश्री मञ्जु श्रेष्ठ, शिवनारायण परियार, टेकनाथ साह र मुगलकिशोर विश्वासलाई थपगरी १९ सदस्य समिति वनाउने निर्णय समितिले गरेको छ ।यसै गरी समितिको सह सचिवमा संचारकर्मी दिनानाथ यादव लाई जिम्मेवारी दिने गरी निर्णाय समितिवाट गरिएको समितिको संयोजक अनील अनलले वताए ।समितिका सम्पुर्ण पडाधिकारी सदस्यहरुले आर्थिक सहयोग गर्नुपर्ने गरी समझदारीको अधारमा सहयोग गर्ने निर्णाय गरिएको छ ।
संसदको असम्वैधानीक कदमको विरोधमा कार्यव्रmम गर्नको लागी संयोजक र सह संयोजक ले आवश्यक गृह कार्य गरी मिति तोकने र सम्पुर्ण सदस्यहरुलाई जानकारी गराउने निर्णाय समितिले गरेको छ ।