१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

जनकपुरधाम – महोत्तरीमा एउटा ट्याक्टरमा करेन्ट लाग्दा त्यसका चालकको मृत्यु भएको छ ।

औरही नगरपालिका वडा नम्बर ६ मा माटो अनलोड गर्ने क्रममा टेलरले विद्युतको तार छुँदा ट्याक्टरमा करेन्ट प्रवाह भएको हो । करेन्ट लागेर ज १ त ६३१७ नम्बरको ट्याक्टरका चालक स्थानीय २३ वर्षीय मुकेश यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।करेन्ट लागेर सिकिस्त भएका यादवलाई उपचारका लागि गौशालातर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]