१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौँ– अमेरिकी पर्सिभियरन्स अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।यो यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा अवतरण गर्न सफल भएको हो ।नेपाली समयअनुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा पर्सिभियरन्स रोभरले मंगल ग्रहमा अवतरण गरेको हो ।

यो परियोजना नासाको एक महत्वकांक्षी परियोजना हो । सफल अवतरण भएपछि नासाका अन्तरिक्ष निकायका वैज्ञानिकहरुले खुशी मनाएका थिए ।
रोभरले त्यहाँ पुगेर तस्वीर पनि पठाइसकेको छ । अब उक्त रोभरले आफ्नो ब्याट्री चार्च गर्नेछ र पुन आफ्नो काम थाल्नेछ । नासाका अनुसार उक्त रोभर कारजत्रो भएको र त्यसमा जीवावशेष अध्ययन गर्न आवश्यक पर्ने वैज्ञानिक उपकरण जोडिएको छ ।

उक्त यान सात महिनामा ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा पुगेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]