१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीमा मंगलवार भएको घटना प्रधानमन्त्री केपी शर्मा ओलीको हतार मनस्थितिको उपज भएको टिप्पणी गरेका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत उनले बैतडीमा एनपी साउद र डिला संग्रौला सहभागी भएको कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको समेत बताएका छन् ।

मंगलवार साउद र संग्रौला सहभागी कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले आक्रमण गरेको उनको आरोप छ ।

उनले भनेका छन्,’हिंसा कायरहरूको हतियार हो।निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]