३१ जेठ २०८१, बिहिबार
wait Please...

महेन्द्र सदा

आइतबार, फाल्गुण ०२, २०७७

सप्तरी – सुरक्षित सिकाई परियोजना द्वारा सरोकारवाला संग अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

विश्व शिक्षाको सहयोग सहयोगमा आसमान नेपाल द्वारा संचालित सुरक्षित सिकाई परियोजनाले लैंगिक हिंसा ( )बिद्यालय स्तरीय अचार संहिता निर्माण ,द्वन्द समधान सम्बन्धि अन्तरक्रिया तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम शम्भुनाथ नगरपालिका,सप्तकोशी ,डाक्नेश्वोरी ,बोदेबरसाइन नगरपालिकाको ३० वटा बिद्यालयहरुमा संचालन हुने भन्ने जानकारी गराएका छन ।

बिद्यालयमा शैक्षिक प्रणालीको सुद्रीढीकरणमा बिकाश र सघाउ ,शिक्षक बर्गको क्षमता बिकाशमा सघाउ ,बिद्यालय तथा समुदायमा बिधिर्थीहरुको क्षमता बिकाशमा सघाउ ,समुदायको सहभागिता सुनिश्चित गर्नु मुख्य भूमिका रहेको जानकारी परियोजना संयोजक अमित दाहालले जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]