सप्तरी – सुरक्षित सिकाई परियोजना द्वारा सरोकारवाला संग अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विश्व शिक्षाको सहयोग सहयोगमा आसमान नेपाल द्वारा संचालित सुरक्षित सिकाई परियोजनाले लैंगिक हिंसा ( )बिद्यालय स्तरीय अचार संहिता निर्माण ,द्वन्द समधान सम्बन्धि अन्तरक्रिया तथा अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम शम्भुनाथ नगरपालिका,सप्तकोशी ,डाक्नेश्वोरी ,बोदेबरसाइन नगरपालिकाको ३० वटा बिद्यालयहरुमा संचालन हुने भन्ने जानकारी गराएका छन ।
बिद्यालयमा शैक्षिक प्रणालीको सुद्रीढीकरणमा बिकाश र सघाउ ,शिक्षक बर्गको क्षमता बिकाशमा सघाउ ,बिद्यालय तथा समुदायमा बिधिर्थीहरुको क्षमता बिकाशमा सघाउ ,समुदायको सहभागिता सुनिश्चित गर्नु मुख्य भूमिका रहेको जानकारी परियोजना संयोजक अमित दाहालले जानकारी गराए ।