१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

एक वर्षदेखि पुर्ण रुपमा सञ्चालनमा नआएको रसुवागढी नाका बाट हुने आयात–निर्यात पुन प्रभावित भएको छ । कोरोनाका कारण बन्द रहेको नाका पुर्ण रुपमा संञ्चालनमा आउन नपाई पुनः बन्द भएको छ ।

चिनियाँ भन्सारका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि रसुवागढी नाकाबाट हुने गरेको आयात निर्यात प्रभावित भएको हो ।विगत १ वर्षदेखि सीमित मात्रामा मात्रै आयात–निर्यात भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको हो । ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र उनीहरु आउन १० दिनजति समय लाग्ने चिनियाँ पक्षबाट जानकारी आएको रसुवागढी भन्सार कार्यालयका प्रमुखले बताएका छन्।

कोरोनाका कारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]