०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०१, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीले अाज २६ औं जनयुद्ध दिवस मनाएको छ । साे दिवसको अवसरमा राजविराज स्थित मदन नगर पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएका छन् ।

गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।नेकपा सप्तरी अध्यक्ष अशोक कुमार मण्डल ‘अमर’ले, प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध विभिन्न आनदोलनमा सहिद भएकाको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराप पार्ने काम गरेको छ ।

पार्टी कार्यालयमा नेकपा सप्तरी अध्यक्ष ‘अमर’को अध्यक्षतामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभामा प्रदेश सदस्य महेश प्रसाद यादव,छेदी रजक,रुवी कर्ण,भागवत यादव लगायतले इतिहासका महान सहिदहरुको सपना साकार पार्न आफुहरु प्रतिवद्द रहेको वताउ । साे कार्यक्रमको सञ्चालन दिपेन्द्र माझीले गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]