KChhaKhabar
काठमाडौँ – महिलामाथि हुने हिंसा र विदेभविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शनिबार माइतीघरमा भएको प्रदर्शनमा ‘महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।