०३ चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

काठमाडौं – खोटाङमा यस बर्ष अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा जिल्लामा २५ दशमलब २१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष ७ सय ८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष ५ सय ८८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

अलैँचीको फूल फूल्ने समयमा लगातार वर्षासँगै असिना पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । उत्पादनमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धि हुँदा केही राहत मिलेको उनीहरुको भनाइ छ । अघिल्लो बर्ष प्रतिमन २० देखि २५ हजार रुपियाँमा बिक्री भएको अलैचि यस बर्ष ४५ हजारसम्म बिक्री भएको छ ।

एक मनमा ४० के.जी. हुन्छ । खोटाङको उत्तरी भेगमा अलैँची खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]