१९ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

चितवन – भरतपुर विमानस्थलमा २५ किलो चाँदीका गहनासहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का प्रकाश साह सोनार र बारा जिल्ला नरही गाविस वडा नम्बर ६ का अजय कुमार सर्राफ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार बुधबार बिहान ९ बजेर २५ मिनेटमा विमानस्थलबाट काठमाडौंतर्फ कार्गो गरी पठाउन लागेको कपडाको झोला एक्सरे मेसिनमा राखी चेकजाँच गर्ने क्रममा मेटलको चिज बस्तु रहेको पाएकोले उक्त सामान माथि शंका लागि उक्त झोला चेकजाँच गर्दा चाँदीका गहनाहरू फेला पारेको थियो।

उक्त चाँदी सोही स्थानमा तौल गर्दा २४ किलो ९६० ग्राम रहेको र यसको बिल समेत शंकास्पद रहेकोले उक्त सामान कुरियर गर्न आएका सोनार र सर्राफलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]