२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

बर्दिया – जिल्ला प्रशासन कार्यालय, बर्दियामा २१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माघ १५ गतेसम्मका लागि कार्यालय बन्द गरिएको छ ।

कोरोना परीक्षण गरिएका ३२ जना कर्मचारी र सुरक्षाकर्मीसहित २१ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जनाए ।

प्रजिअ सुनार भने संक्रमित भएका छैनन् । सहायक प्रजिअ, प्रशासकीय अधिकृतसमेतका कर्मचारी संक्रमित भएका हुन् ।

संक्रमित सबै होम आइसोलेसनमा उपचार गराइरहेका छन् । बर्दियामा सक्रिय संक्रमितको संख्या ५ सय २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]